२ इतिहास 33:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 याहवेहको मन्दिरका दुवै चोकहरूमा तिनले सारा तारामण्डलका निम्ति वेदीहरू बनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनले आकाशका सारा तारामण्डलको निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 मन्दिरका दुई आँगनमा उनले ताराको पूजा गर्ने वेदीहरू बनाए। Viz kapitolaपवित्र बाइबल5 तर मनश्शेले परमप्रभुका दुइ आँगनहरूमा सारा तारा-मण्डलहरूका निम्ति वेदीहरू निर्माण गरे। Viz kapitola |