Online Bible

- Reklamy -




२ इतिहास 33:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनले “मेरो नाम यरूशलेममा सदासर्वदा रहनेछ” भन्‍नुहुने याहवेहको मन्दिरमा अरू देवी-देवताहरूका वेदीहरू बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनले परमप्रभुको मन्‍दिरमा वेदीहरू बनाए, जुन त्‍यस मन्‍दिरको विषयमा परमप्रभुले यसो भन्‍नुभएको थियो, “यरूशलेममा नै मेरो नाउँ सदासर्वदाको लागि रहनेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मूर्तिपूजा गर्नेहरूको लागि उनले मन्‍दिरका वेदीहरू बनाए, जुन मन्‍दिरमा सदासर्वदा मेरो आराधना हुनेछ भनी परमप्रभुले भन्‍नुभएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मनश्शेले असत्य देवताहरूको निम्ति वेदीहरू परमप्रभुको मन्दिरमा बनाए। परमप्रभुले मन्दिरको बारेमा भन्नुभएको थियो, “मेरो नाउँ सदैव यरूशलेममा रहनेछ।”

Viz kapitola kopírovat




२ इतिहास 33:4

Následuj nás:

Reklamy


Reklamy