२ इतिहास 33:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 आफ्ना पिता हिजकियाले भत्काएका देवस्थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताका निम्ति वेदीहरू पनि बनाए, र अशेरा देवीका खम्बाहरू बनाए। तिनी सारा तारामण्डलको अगि निहुरे; र तिनीहरूलाई पुजे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनका पिता हिजकियाले नाश गरेका डाँड़ाका थानहरू तिनले फेरि बनाए। तिनले बाल देवताहरूका निम्ति वेदीहरू खड़ा गरे, अनि अशेरा देवीका मूर्तिहरू बनाए। तिनले आकाशका सारा तारामण्डलको सामु निहुरेर तिनलाई पुजे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 आफ्ना बुबा हिजकियाले नष्ट गरेका मूर्ति, आराधना गर्ने ठाउँहरू उनले फेरि बनाउन लगाए। बाल देवताको आराधना गर्न उनले वेदीहरू बनाए, अशेरा देवीका मूर्तिहरू बनाए र ताराहरूको पूजा गरे। Viz kapitolaपवित्र बाइबल3 मनश्शेले उच्च स्थानहरू फेरि निर्माण गरे जसलाई हिजकियाह तिनका पिताले भत्काइदिएका थिए। मनश्शेले बाल देवताहरूका निम्ति वेदीहरू निर्माण गरे अनि अशेरा स्तम्भहरू खडा गरे। तिनी तारा-मण्डललाई शिर झुकाउँथे अनि ती नक्षत्र समूहका पूजा गर्थे। Viz kapitola |