Online Bible

- Reklamy -




२ इतिहास 33:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 तर तिनका पिता मनश्शेले याहवेहको अगि आफूलाई विनम्र तुल्याएझैँ तिनले गरेनन्; आमोनले आफ्नो दोष अझ धेरै बनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 तर आफ्‍ना पिता मनश्‍शेले झैँ तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन्‌। तिनको अपराध झन्‌ बढ़ी भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तर बुबाझैँ उनी नम्र भएर परमप्रभुतिर फर्केनन्। उनी आफ्‍ना बुबाभन्दा अझै पापी भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 आमोनले तिनी स्वयंलाई परमप्रभुको समक्ष नम्र तुल्याएनन् जसरी मनश्शे, तिनका पिताले आफूलाई नम्र तुल्याएका थिए। यसकारण आमोन परमेश्वरको सामुन्ने धेरै दोषी थिए।

Viz kapitola kopírovat




२ इतिहास 33:23

Následuj nás:

Reklamy


Reklamy