Online Bible

- Reklamy -




२ इतिहास 33:22 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 तिनले आफ्ना पिता मनश्शेले गरेझैँ याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। मनश्शेले बनाएका सबै मूर्तिहरूलाई आमोनले दण्डवत् गरे, र तिनीहरूलाई बलिदान चढाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 तिनका पिता मनश्‍शेले गरेझैँ तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो त्‍यही गरे। तिनले आफ्‍ना पिता मनश्‍शेले बनाएका सबै मूर्तिहरूलाई बलिदान चढ़ाए र तिनको पूजा गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 उनको बुबा मनश्‍शेले झैँ उनले परमप्रभुको विरुद्धमा पाप गरे र आफ्‍ना बुबाले पुजेका मूर्तिहरू पुजे।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 आमोनले परमप्रभुको समक्ष नराम्रा कुराहरू गरे। तिनले आफ्ना पिता मनश्शेले जस्तै परमप्रभुले जो तिनीद्वारा गराउन चाहनु हुन्थ्यो, ठीक त्यसरी गरेनन्। आमोनले कुँदिएका मूर्ति अनि सालिकहरूलाई बलिहरू चढाए जो तिनका पिताले निर्माण गरेका थिए। आमोनले ती मूर्तिहरूको पूजा गरे।

Viz kapitola kopírovat




२ इतिहास 33:22

Následuj nás:

Reklamy


Reklamy