२ इतिहास 33:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 राजा हुँदा आमोन बाइस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 राजगद्दी आरोहण गर्दा अमोन बाईस वर्षका थिए। तिनले यरूशलेममा दुई वर्ष राज्य गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 आमोन यहूदाका राजा हुँदा बाईस वर्ष पुगेका थिए र उनले दुई वर्ष यरूशलेममा राज्य गरे। Viz kapitolaपवित्र बाइबल21 आमोन बाईस बर्षका हुँदा यहूदाका राजा भए। तिनी यरूशलेममा दुइ बर्ष सम्म राजा थिए। Viz kapitola |