२ इतिहास 33:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 याहवेहले इस्राएलीहरूको सामुबाट धपाइदिनुभएका जातिहरूका घिनलाग्दा रीतिहरूको पछि लागेर तिनले याहवेहको दृष्टिमा दुष्टता गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमप्रभुले इस्राएलीहरूका सामुन्नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिँड़ेर तिनले परमप्रभुको दृष्टिमा जे खराब थियो त्यही गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 परमप्रभुले आफ्ना प्रजाको सामुन्ने धपाउनुभएका जातिहरूका घिनलाग्दा काम-कुराहरू गर्दै मनश्शेले परमप्रभुको विरुद्धमा पाप गरे। Viz kapitolaपवित्र बाइबल2 मनश्शेले ती कामहरू गरे जो परमप्रभुले गल्ती हो भन्नुभयो। तिनले ती राष्ट्रहरूका भयानक अनि पाप पूर्ण तरिका अनुशरण गरे जसलाई परमप्रभुले इस्राएलका मानिसहरूको सामुन्ने देशबाट निक्लन वाध्य तुल्याउनु भएको थियो। Viz kapitola |