Online Bible

- Reklamy -




२ इतिहास 33:17 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 तरै पनि मानिसहरूले देवस्थानहरूमा बलिदान चढाइरहे, तर याहवेह तिनीहरूका परमेश्‍वरका लागि मात्र चढाउँथे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 तापनि मानिसहरूले डाँड़ाका थानहरूमा बलिदानहरू चढ़ाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्‍ति मात्रै चढ़ाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 मानिसहरूले अन्‍य आराधना-स्‍थलहरूमा बलिदान चढाउन नछोडे पनि ती बलिदानहरू केवल परमप्रभुलाई मात्र चढाउँथे।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 मानिसहरूले उच्च-स्थानहरूमा बलिहरू चढाउन थाले, तर तिनीहरूका बलिहरू केवल परमप्रभु तिनीहरूका परमेश्वर निम्ति थिए।

Viz kapitola kopírovat




२ इतिहास 33:17

Následuj nás:

Reklamy


Reklamy