Online Bible

- Reklamy -




२ इतिहास 33:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 याहवेह मनश्शे र तिनका मानिसहरूसित बोल्नुभयो, तर तिनीहरूले ध्यानै दिएनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 मनश्‍शे र तिनका मानिसहरूसित परमप्रभु बोल्‍नुभयो, तर तिनीहरूले वास्‍ता गरेनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 परमप्रभुले मनश्‍शे र उनका प्रजालाई दिनुभएको चेतावनी तिनीहरूले सुनेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 परमप्रभुले मनश्शे अनि तिनका मानिसहरू सित कुरा-कानी गर्नु भयो, तर तिनीहरूले सुन्न अस्वीकार गरे।

Viz kapitola kopírovat




२ इतिहास 33:10

Následuj nás:

Reklamy


Reklamy