२ इतिहास 32:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 हिजकियाका शासनका अरू घटनाहरू र तिनका भक्तिका कार्यहरू, आमोजका छोरा अगमवक्ता यशैयाका दर्शनमा यहूदा र इस्राएलका राजाहरूका पुस्तकमा लेखिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 हिजकियाको राजकालका अरू घटना र तिनका भक्तिका कामहरू यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा भएको आमोजका छोरा यशैया अगमवक्ताको दर्शनमा लेखिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 हिजकिया राजाले गरेका अरू सबै कामहरू र परमप्रभुप्रति उनको भक्तिबारे आमोजको छोरो यशैया अगमवक्ताका दर्शनको पुस्तकमा र यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल32 हिजकियाहले गरेका अन्य कुराहरू र उनको परमेश्वर प्रतिको विश्वासयोग्यता, आमोसका छोरो यशैया अगमवक्ताको दर्शन भनिने पुस्तक अनि यहूदा अनि इस्राएलका राजाहरूका इतिहास भनिने पुस्तकमा लेखिएका छन्। Viz kapitola |