२ इतिहास 32:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर बेबिलोनका शासकहरूले त्यस देशमा भएको अचम्मको चिन्हको विषयमा सोध्न भनी प्रतिनिधिहरू पठाउँदा परमेश्वरले तिनका मनमा रहेका सबै कुरा जान्नको लागि परीक्षा गर्न तिनलाई छोडिदिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर जब बेबिलोनका शासकहरूले पठाएका राजदूतहरू देशमा देखिएको आश्चर्यका चिन्हको विषयमा सोध्न आए, तब परमेश्वरले तिनलाई जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन तिनलाई छोड्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 र बेबिलोनी राजदूतहरू त्यस देशमा भएको ती असाधारण घटनाबारे सोधपुछ गर्न आउँदा पनि परमेश्वरले हिजकियालाई उनका चरित्रको जाँच गर्न आफ्नै इच्छाअनुसार गर्न दिनुभयो। Viz kapitolaपवित्र बाइबल31 एक समयमा बाबेलका प्रमुखहरूले हिजकियाह कहाँ दूतहरू पठाए। ती दूतहरूले एक अद्भूत संकेतको बारेमा सोधे जो राष्ट्रहरूमा प्रकट भएको थियो। जब तिनीहरू आए, परमेश्वरले तिनको परिक्षा गर्न अनि हिजकियाहको मनमा के छ ती सबै जान्नका निम्ति हिजकियाहलाई एक्लै छाड्नु भयो। Viz kapitola |