२ इतिहास 32:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब तिनले सहरबाहिरका पानीहरूका मूलहरू बन्द गरिदिने विषयमा आफ्ना अधिकृतहरू र फौजका मानिसहरूसित सल्लाह लिए; अनि तिनीहरूले उनलाई सघाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 सहरबाहिरका मूलहरूका पानी बन्द गरिदिन तिनले आफ्ना अधिकारीहरू र फौजी अधिकृतहरूसित सल्लाह लिए। तिनीहरूले तिनलाई यस विषयमा सहायता दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3-4 उनी र उनका अधिकृतहरूले सहरबाहिर जाने पानी काटिदिए। अश्शूरीहरू यरूशलेमछेउ पुग्दा तिनीहरूले पानी पाउन नसकून् भनी त्यसो गरिएको थियो। अधिकृतहरूले धेरै मानिसहरू लिई गएर सबै पानीका मुहानहरू थुनिदिए र तीबाट पानी बग्न बन्द भयो। Viz kapitolaपवित्र बाइबल3 तब हिजकियाहले आफ्ना अधिकारीहरू अनि सैनिक अधिकारीहरू सित कुरा-कानी गरे। तिनीहरू सबै शहर बाहिरका जल स्रोतका पानी रोकि दिन सहमत भए। ती अधिकारीहरू अनि सैन्य अधिकारीहरूले हिजकियाहलाई सहयोग गरे। Viz kapitola |