२ इतिहास 32:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण23 धेरैले याहवेहको निम्ति यरूशलेममा भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए। त्यस समयदेखि उसो राजा हिजकियालाई सबै जातिहरूले अति सम्मान गर्न थाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति दामी-दामी उपहारहरू ल्याए। त्यसपछि तिनले सबै जातिहरूद्वारा ठूलो सम्मान पाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 धेरै मानिसहरू परमप्रभुलाई भेटी चढाउन र हिजकियालाई उपहार बोकेर यरूशलेममा आउँथे। त्यस बेलादेखि सबै जातिहरूले हिजकियालाई आदर गर्न थाले। Viz kapitolaपवित्र बाइबल23 धेरै मानिसहरूले यरूशलेममा परमप्रभुका निम्ति उपहारहरू ल्याए अनि यहूदाका राजा हिजकियाहका निम्ति मूल्यवान वस्तुहरू ल्याए। त्यस समयदेखि सबै राष्ट्रहरूले हिजकियाहलाई सम्मान गरे। Viz kapitola |