Online Bible

- Reklamy -




२ इतिहास 32:16 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 सनहेरीबका अधिकृतहरूले याहवेह परमेश्‍वरको र उहाँको सेवक हिजकियाको विरुद्धमा अरू कुराहरू पनि बोले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 सनहेरीबका अधिकृतहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै ज्‍यादा भने।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अश्‍शूरी अधिकृतहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाबारे अझ नराम्रा कुराहरू भने।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 अश्शूरका राजाका अधिकारीहरूले परमप्रभु परमेश्वरको विरूद्ध अनि परमेश्वरका सेवक हिजकियाहको विरूद्ध अत्यन्त नराम्रा कुराहरू भने।

Viz kapitola kopírovat




२ इतिहास 32:16

Následuj nás:

Reklamy


Reklamy