Online Bible

- Reklamy -




२ इतिहास 32:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 के हिजकिया आफैँले ‘एउटै मात्र वेदीमा आराधना गर्नुपर्छ र यसैमाथि बलिदानहरू चढाउनुपर्छ’ भन्दै आफैँले यहूदा र यरूशलेमका मानिसहरूलाई देवस्थान र वेदीहरू हटाउन लगाएका थिएनन् र?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 के हिजकिया आफैले यी नै ईश्‍वरका अल्‍गा-अल्‍गा ठाउँहरू र वेदीहरू भत्‍काएर ‘यहूदा र यरूशलेमका मानिसहरूलाई एउटै मात्र वेदीमा पूजा गर्नू र त्‍यहाँ मात्र बलिदान चढ़ाउनू’ भनी भनेका थिएनन्‌ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 परमप्रभुको आराधना-स्‍थल र वेदीहरू नाश गर्ने अनि यहूदा र यरूशलेमका मानिसहरूलाई खालि एउटै वेदीमा मात्र आराधना गर्नू र धूप जलाउनू भन्‍ने उनी नै हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 हिजकियाह आफैंले परमप्रभुको उच्च स्थानहरू अनि वेदीहरू हटाए। तिनले तिमी यहूदा अनि यरूशलेमका मानिसहरूलाई भने कि तिमीहरूले केवल एउटा वेदीमा मात्र पूजा गर्नु पर्छ अनि धूप बाल्नु पर्छ।

Viz kapitola kopírovat




२ इतिहास 32:12

Následuj nás:

Reklamy


Reklamy