२ इतिहास 32:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 जब हिजकियाले भन्छन्, ‘याहवेह हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ।’ तर तिनले तिमीहरूलाई भोक र तिर्खाले मर्नको लागि धोका दिँदैछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 जब ‘परमप्रभु तिमीहरूका परमेश्वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल अथवा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई धोखामा पार्दैछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभु तिम्रा परमेश्वरले हाम्रा शक्तिबाट तिमीहरूलाई बचाउनेछन् भनी हिजकियाले भन्छन् होला; तर हिजकियाले तिमीहरूलाई छल्दै छन् र भोक र तिर्खाले मर्न लाउनेछन्। Viz kapitolaपवित्र बाइबल11 हिजकियाहले तिमीहरूलाई मूर्ख बनाउँदै छन्। तिमीहरूलाई छल गरेर यरूशलेममा बसिरहन लाएका छन् जसमा कि तिमीहरू भोक र तिर्खाद्वारा मर्ने छौ। हिजकियाहले तिमीहरूलाई भन्छन्, “परमप्रभु हाम्रा परमेश्वरले हामीलाई अश्शूरका राजा देखि बचाउँनु हुन्छ।” Viz kapitola |