२ इतिहास 31:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 त्यो हुकुम हुनेबित्तिकै इस्राएलीहरूले उदार चित्तले आफ्ना अन्न, नयाँ दाखमद्य, जैतुनको तेल, मह र खेतले उब्जाएका सबै कुराको पहिलो फल दिए। तिनीहरूले हरेक कुराको प्रशस्त मात्रामा दशांश ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजाको हुकुम इस्राएलीहरूलाई दिने बित्तिकै तिनीहरूले आफ्ना अन्न, नयाँ दाखमद्य, तेल, मह र जमिनका सबै उब्जनीका अगौटे फल दिए। तिनीहरूले प्रशस्त मात्रामा— थोकको पूरा दशांश ल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 त्यस्तो आज्ञा हुनेबित्तिकै इस्राएलका मानिसहरूले सबैभन्दा असल अन्न, दाखमद्य, जैतुनको तेल, मह र खेतका अरू उब्जनी भेटी चढाउन ल्याए। तिनीहरूले आफूसित भएको हरेक थोकको दश भागमा एक भाग पनि ल्याए। Viz kapitolaपवित्र बाइबल5 देश भरिका मानिसहरूले यो आदेशको बारेमा सुने। यसर्थ इस्राएलका मानिसहरूले आफ्ना अन्न, दाख, तेल, मह अनि तिनीहरूले आफ्ना खेतहरूमा उमारेका सबै चीजहरूको फसलको पहिलो भाग दिए। तिनीहरूले यी धेरै चीजहरूका दशौं भाग ल्याए। Viz kapitola |