२ इतिहास 31:21 - पवित्र बाइबल नेपाली समकालीन संस्करण21 परमेश्वरको मन्दिरको सेवा, व्यवस्था र आज्ञाहरूका पालनमा तिनले गरेका हरेक काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र सम्पूर्ण हृदयले गरे। यसकारण तिनको उन्नति भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण21 परमप्रभुका मन्दिरको सेवामा र आफ्ना परमेश्वरको अगुवाइ खोज्न उहाँका व्यवस्था र आज्ञाहरू मानेर गरेका सबै काममा तिनले आफ्ना परमेश्वरलाई खोजे र आफ्ना तनमनले काम गरे। अनि तिनी सफल पनि भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 उनी आफ्ना काममा सफल भए किनभने मन्दिरमा वा व्यवस्था पालन गर्ने काममा तिनले आफ्ना सबै काम सम्पूर्ण ईश्वरभक्ति र इमानदारीसाथ गरेका थिए। Viz kapitolaपवित्र बाइबल21 तिनले शुरू गरेका हरेक काममा तिनले सफलता प्राप्त गरे—परमेश्वरको मन्दिरको सेवामा, व्यवस्था अनि आदेशहरूको पालनमा अनि आफ्ना परमेश्वरको अनुशरण गर्नमा। हिजकियाहले यी सबै कुराहरू आफ्ना सम्पूर्ण हृदयले गरे। Viz kapitola |