Online Bible

- Reklamy -




२ इतिहास 31:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 सहरहरूका चारैतिर भएका खेतीका जमिनहरूमा बस्‍ने अथवा कुनै सहरमा बस्‍ने हारूनका वंशका पुजारीहरू, हारूनका सन्तानहरूका निम्ति चाहिँ तिनीहरूका बीचमा भएका हरेक पुरुष र लेवीका वंशावलीहरूमा दर्ता भएअनुसार सबैका भागहरू बाँडिदिन नामद्वारा तोकिएका मानिसहरू खटाइएका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 अनि सहरहरूका छेउछाउका बस्‍तीहरूमा र अरू कुनै गाउँमा बस्‍ने हारूनका वंशका पूजाहारीहरूमध्‍ये हरेक पुरुषलाई अनि लेवीहरूका वंशावलीमा नाउँ लेखिएका पूजाहारीहरू सबैलाई पनि आ-आफ्‍नो भाग दिन विशेष मानिसहरू खटाइए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 हारूनका सन्‍तानको निम्‍ति छुट्ट्याइएका सहरहरूमा वा ती सहरमा भएका गाई-वस्‍तुका चरनहरूमा बास गर्ने पूजाहारीहरूका बीचमा खानेकुरा बाँड्‍न मानिसहरू जिम्‍मेवार थिए। तिनीहरूले पूजाहारी परिवारका र लेवी गोत्रका नाम लेखिएका सबै पुरुषहरूलाई खानेकुरा बाँडिदिन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हारूनका केही सन्तानहरू पूजाहारीहरूका, शहरहरूको नजिक जहाँ लेवीहरू बस्दथे, केही कृषि भूमिहरू थिए। अनि हारूनका केही सन्तानहरू शहरहरूमा पनि बस्दथे। ती प्रत्येक शहरहरूमा मानिसहरूलाई, हारूनका यी सन्तानहरूलाई सँग्रहका अंश दिनका निम्ति नाउँ द्वारा चुनिन्थे। पुरूषहरू अनि लेवीहरूको परिवारिक इतिहासहरूमा नाउँ लेखिएका ती सबैले सँग्रहका अंश पाउँथे।

Viz kapitola kopírovat




२ इतिहास 31:19

Následuj nás:

Reklamy


Reklamy