Online Bible

- Reklamy -




२ इतिहास 31:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 राजा हिजकिया र परमेश्‍वरको मन्दिरको जिम्मामा रहेका अधिकृत अजर्याहद्वारा नियुक्त गरिएका यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह, कनन्याह र तिनका भाइ शिमीका अधीनमा रेखदेख गर्नेहरू थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 राजा हिजकिया र परमेश्‍वरको मन्‍दिरका अधिकारी अजर्याहले कोनन्‍याह र तिनका भाइ शिमीलाई सहायता गर्न यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्‍मक्‍याह, महत र बनायाहलाई नियुक्त गरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूका आदेशमा काम गर्न यी दश जना लेवीहरू खटाइए– यहीएल, अजज्‍याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्‍मक्‍याह, महत र बनायाह। यी सबै कुराहरू हिजकिया राजा र अजर्याह मुख्‍य पूजाहारीका आज्ञाले भएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 कोनन्याह अनि तिनका भाइ शिमी यी मानिसहरूका निरीक्षक थिएः यहीएल, अज्जयाह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत अनि बनायाह। राजा हिजकियाह अनि परमप्रभुको मन्दिरको जिम्मावार रहेका अधिकारी अजर्याहले ती मानिसहरूलाई चुने।

Viz kapitola kopírovat




२ इतिहास 31:13

Následuj nás:

Reklamy


Reklamy