Online Bible

- Reklamy -




२ इतिहास 31:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब तिनीहरूले विश्‍वासयोग्यतासाथ भेटीहरू, दशांशहरू र अर्पण गरिएका उपहारहरू ल्याए। यी कुराहरूका अधिकृत लेवी कनन्याह थिए। अनि उपअधिकृत पदमा चाहिँ तिनका भाइ शिमी थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 अनि मानिसहरूले ईमानदारीसाथ आ-आफ्‍ना भेटीहरू, दशांश र तिनीहरूले अर्पण गरेका दानहरू ल्‍याए। तिनको जिम्‍मा लिने अधिकृत लेवी कोनन्‍याह थिए, अनि तिनका भाइ शिमीचाहिँ उपअधिकृत थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 र सुरक्षाको निम्‍ति तीभित्र सबै भेटी र दशौं हिस्‍साका चीजहरू राखे। तिनीहरूले ती सबै कुराको जिम्‍मेवार कोनन्‍याह नाम गरेका लेवीलाई बनाए र तिनकै भाइ शिमीलाई तिनको सहायक खटाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब पूजाहारीहरूले भेटीहरू, दशौं अंशहरू अनि अन्य चीज-बीजहरू ल्याए जो केवल परमप्रभुलाई अर्पण गर्नु पर्ने थियो। सँग्रह गरिएका ती सबै चीज-बीजहरूलाई मन्दिरमा भण्डार कक्षहरूमा राखियो। लेवी कोनन्याह ती सबै चीजहरूका जिम्मावार भए जो सँग्रह गरिएका चीज-बीजहरू थिए। ती चीजहरूका दोस्रो जिम्मावार व्यक्ति शिमी थिए। शिमी कोनन्याहका भाइ थिए।

Viz kapitola kopírovat




२ इतिहास 31:12

Následuj nás:

Reklamy


Reklamy