Online Bible

- Reklamy -




२ इतिहास 30:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूका पुर्खाहरूझैँ याहवेहप्रति हठी नभई उहाँमा समर्पित होओ। उहाँले सधैँका लागि पवित्र पार्नुभएको पवित्रस्थानमा आओ। याहवेह, आफ्ना परमेश्‍वरको सेवा गर; ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तिमीहरूका पुर्खाहरूझैँ तिमीहरू पनि हठी नहोओ। तिमीहरू आफू-आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर। परमप्रभु तिमीहरूका परमेश्‍वरको सेवा गर, र उहाँको भयानक क्रोध तिमीहरूबाट पर हटोस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूजस्‍ता हठी नहोओ तर परमप्रभुका आज्ञापालन गर। परमप्रभु आफ्‍ना परमेश्‍वरले सदाकालको निम्‍ति पवित्र गर्नुभएको यरूशलेमको मन्‍दिरमा आई उहाँलाई पुज र अबदेखि उसो उहाँ तिमीहरूसित रिसाउनुहुन्‍न।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिमीहरूका पुर्खाहरू जस्तै तिमीहरू ढीट नबन। तर साँचो हृदयले परमप्रभुको आज्ञा पालन गर। सर्वाधिक पवित्र स्थानमा आऊ। परमप्रभुले महा-पवित्र स्थानलाई सधैँका निम्ति पवित्र तुल्याउनु भएको छ। परमप्रभु तिम्रा परमेश्वरको सेवा गर। तब परमप्रभुको डरलाग्दो क्रोध तिमीहरूबाट टाढा फर्कने छ।

Viz kapitola kopírovat




२ इतिहास 30:8

Následuj nás:

Reklamy


Reklamy