२ इतिहास 30:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 पर्याप्त मात्रामा पुजारीहरूले आफूलाई शुद्ध नपारेका र मानिसहरू यरूशलेममा भेला नभएका हुनाले तिनीहरूले त्यस चाडलाई नियमित समयमा मनाउन सकेका थिएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तिनीहरूले विधिअनुसार ठीक समयमा मनाउन सकेका थिएनन्, किनभने पर्याप्त पूजाहारीहरूले आफू-आफूलाई शुद्ध गरेका थिएनन्, र मानिसहरू पनि यरूशलेममा भेला भएका थिएनन्। Viz kapitolaपवित्र बाइबल3 तिनीहरूले निस्तार उत्सव नियमित समयमा मनाउन सकेनन्। किनभने पूजाहारीहरू पर्याप्त संख्यामा स्वयंलाई पवित्र सेवाका निम्ति तयार पारेका थिएनन्। अनि अर्को कारण हो मानिसहरू यरूशलेममा भेला भएका थिएनन्। Viz kapitola |