Online Bible

- Reklamy -




२ इतिहास 30:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 इस्राएलका राजा दावीदका छोरा सोलोमनको समयपछि यो बेलासम्म यरूशलेममा यस्तो उत्सव नभएको कारण यरूशलेममा ठूलो रमाहट भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 यरूशलेममा ठूलो रमाहट भयो, किनभने त्‍यस्‍तो त इस्राएलका राजा दाऊदका छोरा सोलोमनको पालोदेखि यसो त्‍यहाँ भएको थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 यरूशलेम सहर आनन्‍दले भरियो किनभने दाऊदका छोरा सोलोमनको पालोमा भएदेखि त्‍यस बेलासम्‍म कहिल्‍यै त्‍यस्‍तो भएको थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 यसरी यरूशलेममा अति ठूलो रमाहट थियो। यस किसिमको समारोह जस्तो इस्राएलका राजा दाऊदका छोरा सुलेमानको समय देखि यता अरू कुनै कुरा भएको थिएन।

Viz kapitola kopírovat




२ इतिहास 30:26

Následuj nás:

Reklamy


Reklamy