Online Bible

- Reklamy -




२ इतिहास 30:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 पुजारीहरू, लेवीहरू र इस्राएलबाट भेला भएका सबैसित यहूदाको सारा समुदायले आनन्द मनाए। त्यसमा इस्राएलबाट आएका र यहूदामा बस्‍ने परदेशीहरू पनि सामेल थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

25 यहूदाका सारा समुदाय, पूजाहारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सबैले यसरी आनन्‍द मनाए। यहूदाका मानिसहरू, पूजाहारी र लेवीहरू, उत्तरतिरबाट आएकाहरू र इस्राएल र यहूदामा स्‍थायी बास गर्न आएका विदेशीहरू सबैले आनन्‍द मनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 यहूदाका सम्पूर्ण सभा, पूजाहारीहरू, लेवीहरू, सम्पूर्ण सभा जो इस्राएलबाट आएका थिए अनि यात्रीहरू जो इस्राएलबाट आएर यहूदामा पुगेका थिए। ती सबै मानिसहरू अत्यन्त प्रसन्न थिए।

Viz kapitola kopírovat




२ इतिहास 30:25

Následuj nás:

Reklamy


Reklamy