Online Bible

- Reklamy -




२ इतिहास 30:23 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 त्यसपछि सारा समुदाय अरू सात दिनसम्म चाड मनाउन सहमत भए। यसकारण तिनीहरूले अरू सात दिन आनन्दसाथ उत्सव मनाए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

23 सारा समुदाय अरू सात दिनसम्‍म चाड़ मान्‍न सहमत भए। यसकारण तिनीहरूले रमाहटसित अरू सात दिन चाड़ मनाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 तिनीहरूले अरू सात दिन अझै चाड मनाउने निर्णय गरे र तिनीहरूले आनन्‍दसाथ चाड मनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 समस्त मानिसहरू अझ सात दिन बस्न सहमत भए। तिनीहरूले निस्तार चाड अझ सात दिन मनाउँदा तिनीहरू अति प्रसन्न रहे।

Viz kapitola kopírovat




२ इतिहास 30:23

Následuj nás:

Reklamy


Reklamy