Online Bible

- Reklamy -




२ इतिहास 30:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 याहवेहले हिजकियाका कुरा सुनेर मानिसहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 अनि परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 परमप्रभुले हिजकियाको प्रार्थनाको उत्तर दिनुभयो। उहाँले मानिसहरूलाई क्षमा गर्नुभयो र तिनीहरूको केही हानि भएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 परमप्रभुले राजा हिजकियाहको प्रार्थना सुनिदिनु भयो। परमप्रभुले मानिसहरूलाई क्षमा प्रदान गर्नु भयो।

Viz kapitola kopírovat




२ इतिहास 30:20

Následuj nás:

Reklamy


Reklamy