२ इतिहास 30:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 राजा, तिनका अधिकृतहरू र यरूशलेममा भएका सम्पूर्ण समुदायले दोस्रो महिनामा निस्तार चाड मनाउने निर्णय गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 राजा, तिनका अधिकारीहरू र यरूशलेममा भेला भएका सबै समुदाय दोस्रो महिनामा निस्तार-चाड़ मनाउन सहमत भएका थिए। Viz kapitolaपवित्र बाइबल2 उसका सबै अधिकारीहरू अनि यरूशलेमका मानिसहरूले निस्तार पर्व दोस्रो महीना गरिने कुरामा राजा हिजकियाह सहमत भए। Viz kapitola |