२ इतिहास 3:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनले मन्दिरको चौडाइअनुसार बीस क्यूबिट लामो र बीस क्यूबिट चौडाइको महा-पवित्रस्थान निर्माण गरे। तिनले त्यसको भित्री भागलाई छ सय टालेन्ट निखुर सुनले मोहोरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनले मन्दिरको चौड़ाइबमोजिम नै महा-पवित्रस्थान बीस हात लमाइ र बीस हात चौड़ाइको बनाए। तिनले भित्रपट्टि त्यसलाई बीस टन निखुर सुनले मोहोरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 महा-पवित्रस्थान भनिने भित्री कोठा ९ मिटर लामो र ९ मिटर चौडा थियो अर्थात् त्यो सामुन्नेपट्टि मन्दिरको चौडाइ बराबर लामो थियो। महा-पवित्रस्थानका भित्ताहरू मोहोर्न बीस टनभन्दा बढ्ता सुन चलाइयो। Viz kapitolaपवित्र बाइबल8 त्यस पछि सुलेमानले महा-पवित्रस्थान बनाए। त्यो महा-पवित्रस्थान 20 हात लामो अनि 20 हात चौंडा थियो। त्यो मन्दिर जत्तिकै चौंडादार थियो। सुलेमानले महा-पवित्र स्थानको भित्ता सुनले मोहोरे। सुनको तौल प्रायः 600 तोडा (20,700 किलो ग्राम) थियो। Viz kapitola |