Online Bible

- Reklamy -




२ इतिहास 3:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 मन्दिरको अगाडिको दलान मन्दिरको चौडाइपट्टि बीस क्यूबिट लामो र बीस क्यूबिट अग्लो थियो। तिनले भित्री भागलाई निखुर सुनले मोहोरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 मन्‍दिरको अगाड़ि त्‍यसको चौड़ाइ जत्तिकै बीस हात लामो र बीस हात अल्‍गो एउटा दलान थियो। भित्रपट्टि चाहिँ तिनले त्‍यसलाई निखुर सुनले मोहोरे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मन्‍दिरमा प्रवेश गर्ने कोठाको लम्‍बाइ मन्‍दिरको चौडाइ बराबर सामुन्‍नेपट्टि ९ मिटर थियो र उचाइ ५४ मिटर थियो। कोठाको भित्रपट्टि निखुर सुनले मोहोरिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 मन्दिरको सामुन्ने दलानको लम्बाई 20 हात अनि उँचाइ 20 हात थियो। सुलेमानले दलानको भित्री भाग शुद्ध सुनले मोडे।

Viz kapitola kopírovat




२ इतिहास 3:4

Následuj nás:

Reklamy


Reklamy