Online Bible

- Reklamy -




२ इतिहास 3:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सोलोमनले परमेश्‍वरको मन्दिर निर्माणका निम्ति हालेको जग (पुरानो नापअनुसार) साठी क्यूबिट लामो र बीस क्यूबिट चौडा थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 परमेश्‍वरको मन्‍दिर निर्माण गर्न सोलोमनले राखेका जग यस्‍तो थियो: हातको पुरानो नापअनुसार लमाइ साठी हात र चौड़ाइ बीस हात थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 सोलोमन राजाले बनाएको मन्‍दिर २७ मिटर लामो र ९ मिटर चौडा थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 सुलेमानद्वारा परमेश्वरको मन्दिरको घडेरी निर्माण गर्नका निम्ति प्रयोग गरिएका नाप यी हुन्। घडेरी 60 हात लामो अनि 20 हात चौंडा थियो। सुलेमानले मन्दिरको नाप गर्दा पुरानो हाते नाप चलाए।

Viz kapitola kopírovat




२ इतिहास 3:3

Následuj nás:

Reklamy


Reklamy