Online Bible

- Reklamy -




२ इतिहास 29:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसैकारण हाम्रा पुर्खाहरू तरवारले मारिए। हाम्रा छोराहरू, छोरीहरू र पत्नीहरू कैदमा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसले गर्दा नै हाम्रा पुर्खाहरू तरवारले मारिए, र हाम्रा छोराछोरीहरू र पत्‍नीहरू कैदमा छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 हाम्रा बुबाहरू लडाइँमा मारिए र हाम्रा स्‍वास्‍नी, छोरा-छोरीहरू कैदी बनाई लगिएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 अनि, त्यसै कारणले गर्दा हाम्रो पुर्खाहरू युद्धमा मारिए। हाम्रा छोरा अनि छोरीहरू अनि पत्नीहरूलाई कैदी बनाइए।

Viz kapitola kopírovat




२ इतिहास 29:9

Následuj nás:

Reklamy


Reklamy