२ इतिहास 29:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण5 र भने: “हे लेवी हो, मेरो कुरा सुन! अहिले आफूलाई पवित्र बनाओ। याहवेह तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र बनाओ। पवित्रस्थानबाट सबै अशुद्धताहरू हटाओ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 र तिनीहरूलाई भने, “हे लेवी हो, मेरा कुरा सुन। तिमीहरू अहिले आफू-आफूलाई पवित्र गर। परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 र त्यहाँ तिनीहरूसित कुरा गरे। उनले भने, “तिमी लेवीहरू! आफैंलाई पवित्र गरी परमप्रभु तिमीहरूका पुर्खाहरूका परमेश्वरको मन्दिरलाई शुद्ध गर्नुपर्नेछ। मन्दिरलाई अपवित्र गराउने हरेक थोक हटाओ। Viz kapitola |