Online Bible

- Reklamy -




२ इतिहास 29:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 तरै पनि ती होमबलिका सबै छालाहरू निकाल्नको निम्ति पुजारीहरू अति कम थिए; यसकारण त्यो काम समाप्‍त नभएसम्म र अरू पुजारीहरूलाई पवित्र नपारेसम्म तिनीहरूकै आफन्त लेवीहरूले तिनीहरूलाई सघाए। किनकि आफूलाई पवित्र पार्ने काममा पुजारीहरूभन्दा लेवीहरू बढी होसियारी थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 तर पूजाहारीहरू साह्रै कम भएका हुनाले सबै होमबलिका छाला काढ्‌न सकेनन्‌। यसैकारण तिनीहरूका लेवी कुटुम्‍बहरूले त्‍यो काम खतम नहोउञ्‍जेल र अरू पूजाहारीहरूले आफैलाई पवित्र नगरुञ्‍जेल तिनीहरूलाई सघाए। किनभने आफू-आफूलाई पवित्र गर्नमा लेवीहरू पूजाहारीहरूभन्‍दा बढ़ी होशियारी भएका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 यी सबै पशुहरू मार्नलाई आवश्क पूजाहारीहरूको सङ्‍ख्‍या नपुग्‍दा लेवीहरूले पनि तिनीहरूलाई सो काम सिध्‍याउन सघाए। त्‍यति बेलासम्‍म अरू धेरै पूजाहारीहरू नियमअनुसार शुद्ध भएका थिए। लेवीहरूले आफैंलाई नियमअनुसार शुद्ध राख्‍न पूजाहारीभन्दा अझै होशियार रहन्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 तर त्यहाँ होमबलिका निम्ति पशुहरूको छाला काढ्ने अनि पशुहरूलाई काट्ने पर्याप्त पूजाहारीहरू थिएनन्। यसर्थ तिनीहरूका आफन्तहरू, लेवीहरूले काम नसकुन्जेल अनि अन्य पूजाहारीहरूले स्वयंलाई पवित्र सेवाका निम्ति तयार नपारून्जेल तिनीहरूलाई सहायता गरे। तिनीहरू स्वयंलाई परमप्रभुको सेवाका निम्ति तयार गर्न लेवीहरू अधिक ध्यान मग्न थिए। तिनीहरू पूजाहारीहरू भन्दा अधिक ध्यान मग्न थिए।

Viz kapitola kopírovat




२ इतिहास 29:34

Následuj nás:

Reklamy


Reklamy