२ इतिहास 29:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 बलिदानको निम्ति अलग गरिएका पशुहरूको संख्या छ सय वटा साँढेहरू र तीन हजार भेडाबाख्राहरू थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 अनि परमप्रभुमा अर्पण गरिएका बलिदानहरूचाहिँ छ सय साँढ़ेहरू र तीन हजार भेड़ा र बोकाहरू थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 तिनीहरूले छ सय साँढे र तीन हजार भेडाहरू पनि मानिसहरूले खाऊन् भनी बलिदान चढाउन ल्याए। Viz kapitolaपवित्र बाइबल33 परमप्रभुको निम्ति पवित्र भेटीहरू 600 गोरूहरू अनि 3,000 भेंडा अनि बाख्रहरू थिए। Viz kapitola |