२ इतिहास 29:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढेहरू, एक सय वटा भेडाहरू र दुई सय वटा थुमाहरू थिए, यी सबै याहवेहका निम्ति होमबलिको रूपमा ल्याइएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 समुदायले ल्याएका होमबलिको संख्या सत्तरी वटा साँढ़ेहरू, एक सय भेड़ाहरू, र दुई सय थुमाहरू थियो। यी सबै मिलाएर परमप्रभुको निम्ति होमबलि भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तिनीहरूले सत्तरी वटा साँढे, एक सय भेडा र दुई सय थुमाहरू परमप्रभुलाई होमबलि चढाउन ल्याए। Viz kapitolaपवित्र बाइबल32 सभाले मन्दिरमा ल्याएका होमबलिहरू यी हुन्; 70 गोरूहरू, 100 वटा भेंडाहरू अनि 200 भेंडाका थुमाहरू। यी सबै पशुहरूलाई परमप्रभुका निम्ति होमबलिको रूपमा बलिदान गरिए। Viz kapitola |