२ इतिहास 29:31 - पवित्र बाइबल नेपाली समकालीन संस्करण31 तब हिजकियाले भने, “तिमीहरूले अब आफूलाई याहवेहकहाँ अर्पण गरेका छौ। आओ, र याहवेहको मन्दिरमा बलिदानहरू र धन्यवादका भेटीहरू ल्याओ;” अनि राजीखुशी हुने सबैले होमबलि ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब हिजकियाले भने, “तिमीहरूले परमप्रभुमा आफैलाई अर्पण गरेका छौ। तिमीहरूका बलिदान र धन्यवादका बलिहरू लिएर तिमीहरू परमप्रभुको मन्दिरमा आओ।” यसैले समुदायले बलिदानहरू र धन्यवाद बलिहरू ल्याए, र राजीखुशी हुनेहरू हरेकले आ-आफ्नो होमबलि ल्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 हिजकियाले आफ्ना प्रजालाई भने, “अब तिमीहरू नियमअनुसार शुद्ध भएका छौ। परमप्रभुलाई धन्यवादको भेटी चढाउन बलिहरू ल्याओ।” तिनीहरूले राजाका आज्ञापालन गरे र कति जनाले आफ्नै इच्छाले होमबलि चढाउन पशुहरू पनि ल्याए। Viz kapitolaपवित्र बाइबल31 हिजकियाहले भने, “अब यहूदाका मानिसहरू तिमीहरूले स्वयंलाई परमप्रभु प्रति अर्पण गरिसकेकाछौ। नजिक आऊ बलि र धन्यवादको भेटी परमप्रभुको मन्दिरमा ल्याऊ।” तब मानिसहरूले बलिहरू अनि धन्यवादका भेटीहरू ल्याए। कुनै पनि व्यक्ति जसले चाहन्थे, तिनीहरूले पनि होमबलि ल्याए। Viz kapitola |