Online Bible

- Reklamy -




२ इतिहास 29:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

28 सारा समुदाय आराधनामा निहुरे, गायकहरूले गाए र तुरही फूक्नेहरूले तुरही फुके। होमबलि चढाउने काम समाप्‍त नभएसम्म यस्तो भइरह्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

28 गवैयाहरूले गाए र तुरही बजाउनेहरूले बजाए र सारा समुदायले निहुरेर दण्‍डवत्‌ गरे। होमबलि खतम नहोउञ्‍जेल सबै काम यसरी नै निरन्‍तर भइरह्यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

28 त्‍यहाँ भएका सबैले आराधनामा भाग लिए र गीत गाउने र बाजा बजाउनेचाहिँ सबै बलिहरू चढाइ नसकेसम्‍म चलिरह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

28 सम्पूर्ण सभाले शिर झुकाए, संङ्गीतकारहरूले गाए अनि तुरही बजाउनेहरूले आ-आफ्ना तुरही होमबलि पूर्ण नभएसम्म बजाए।

Viz kapitola kopírovat




२ इतिहास 29:28

Následuj nás:

Reklamy


Reklamy