२ इतिहास 29:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण26 यसकारण लेवीहरू दावीदका बाजाहरू र पुजारीहरू आफ्ना तुरहीसित उभिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण26 लेवीहरू दाऊदका बाजाहरू र पूजाहारीहरूचाहिँ तुरहीहरू लिएर उभिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 ती बाजाहरू पहिले दाऊद राजाले चलाएका बाजाजस्तै थिए। पूजाहारीहरू पनि तुरही लिएर त्यहाँ खडा भए। Viz kapitolaपवित्र बाइबल26 यसर्थ लेवीहरू दाऊदका वाद्य-यन्त्रहरू सहित अनि पूजाहारीहरू आफ्ना तुरहीहरू सहित उभिए। Viz kapitola |