२ इतिहास 29:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसपछि पुजारीहरूले ती बोकाहरूलाई मारे, र तिनीहरूका रगत सारा इस्राएलको प्रायश्चितको निम्ति पाप शुद्धीकरण बलिको रूपमा वेदीमा चढाए; किनकि राजाले इस्राएलको निम्ति होमबलि र पाप शुद्धीकरण बलिको निम्ति हुकुम गरेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 अनि पूजाहारीहरूले ती बोकाहरू मारे, र सारा इस्राएलको निम्ति प्रायश्चित गर्न पापबलि स्वरूप वेदीमा चढ़ाए। किनभने होमबलि र पापबलिचाहिँ सारा इस्राएलको निम्ति चढ़ाउनुपर्छ भन्ने हुकुम राजाले दिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 त्यसपछि पूजाहारीहरूले ती बोका मारे र तिनका रगत पाप बलिको लागि चढाउँदै वेदीमा खन्याए। ती पाप बलिले सबै मानिसहरूको पाप काट्थ्यो। राजाले सारा इस्राएलको निम्ति होमबलि र पाप बलि चढाउने आज्ञा दिएका थिए। Viz kapitola |