२ इतिहास 29:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 आफ्ना पुर्खा दावीदले गरेझैँ तिनले याहवेहको दृष्टिमा जे ठिक थियो, त्यही गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 आफ्ना पुर्खा दाऊदले गरेझैँ परमप्रभुको दृष्टिमा जे कुरो असल थियो त्यही तिनले गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 आफ्ना पुर्खा दाऊद राजाका चालमा हिंडेर उनले परमप्रभुलाई प्रसन्न गराउने काम गरे। Viz kapitolaपवित्र बाइबल2 हिजकियाहले परमप्रभुले तिनीद्वारा गर्न चाहनु भएका कुराहरू गरे तिनले आफ्ना पुर्खा दाऊदले गरेका जस्तै सही कार्य गरे। Viz kapitola |