Online Bible

- Reklamy -




२ इतिहास 29:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 उहाँको डरलाग्दो क्रोध हामीबाट हटोस् भनेर अब म याहवेह इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्ने इच्छा गर्छु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अब मेरो इच्‍छा यही छ, कि हामीहरूबाट उहाँको क्रोध हटाउनलाई हामीले परमप्रभु इस्राएलका परमेश्‍वरसँग एउटा करार बाँध्‍नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 “हामीसित अब उसो उहाँ अरू नरिसाऊन् भनी मैले परमप्रभु इस्राएलका परमेश्‍वरसित एउटा करार बाँध्‍ने निश्‍चय गरेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 यसकारण अब म, हिजकियाहले इस्राएलका परमप्रभु परमेश्वर सित करार गर्ने निश्चय गरेको छु। तब उहाँ हामी सित अब उप्रान्त क्रोधित हुनहुने छैन।

Viz kapitola kopírovat




२ इतिहास 29:10

Následuj nás:

Reklamy


Reklamy