Online Bible

- Reklamy -




२ इतिहास 28:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 रमल्याहका छोरा पेकहले एकै दिनमा यहूदामा एक लाख बीस हजार सिपाहीहरू मारे; किनकि यहूदाले याहवेह तिनीहरूका पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 रमल्‍याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बीस हजार योद्धाहरूलाई मारे, किनभने यहूदाले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए।

Viz kapitola kopírovat




२ इतिहास 28:6

Následuj nás:

Reklamy


Reklamy