Online Bible

- Reklamy -




२ इतिहास 28:4 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तिनले अग्ला देवस्थानहरू र डाँडाहरूमा प्रत्येक झ्याम्म परेको रूखमुनि बलिदानहरू चढाए र धूप बाले।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनले अल्‍गा-अल्‍गा ठाउँहरू र डाँड़ाका टाकुराहरूमा र हरेक झ्‍याम्‍म परेको रूखमुनि बलिदानहरू चढ़ाए र धूप बाले।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मूर्तिपूजकहरूका आराधना-स्‍थल, डाँडा र छाया पार्ने रूखहरूमुनि आहाजले बलि चढाए र धूप बाले।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 आहाजले उच्च स्थानहरूमा, पहाडहरूमा अनि हरेक हरियो वृक्ष मुनि बलिहरू चढाए र धूप बाले।

Viz kapitola kopírovat




२ इतिहास 28:4

Následuj nás:

Reklamy


Reklamy