Online Bible

- Reklamy -




२ इतिहास 28:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 आहाज आफ्ना पुर्खाहरूसित सुते, र यरूशलेमको सहरमा गाडिए, तर तिनी इस्राएलका राजाहरूका चिहानहरूमा राखिएनन्। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 आहाज आफ्‍ना पित्रहरूसित सुते, र यरूशलेम सहरमा गाड़िए, तर तिनीहरूले तिनलाई इस्राएलका राजाहरूका चिहानमा गाड़ेनन्‌। तिनीपछि तिनका छोरा हिजकिया राजा भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 आहाज राजा मरे र यरूशलेममा गाडिए तर उनको लाश राजाहरू गाड्‍ने चिहानमा राखिएन। उनीपछि उनका छोरा हिजकिया राजा भए।

Viz kapitola kopírovat

पवित्र बाइबल

27 आहाजको मृत्यु भयो अनि तिनका पुर्खाहरू सित गाडिए। मानिसहरूले आहाजलाई यरूशलेम शहरमा गाडे। तर तिनीहरूले आहाजलाई त्यो चिहानमा गाडेनन् जहाँ इस्राएलका राजाहरूलाई गाडिन्थ्यो। हिजकियाह आहाजका स्थानमा नयाँ राजा भए। हिजकियाह आहाजका छोरा थिए।

Viz kapitola kopírovat




२ इतिहास 28:27

Následuj nás:

Reklamy


Reklamy