Online Bible

- Reklamy -




२ इतिहास 28:26 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 तिनको शासनकालका अरू घटनाहरू र तिनका सबै चालहरू, सुरुदेखि अन्त्यसम्म, यहूदा र इस्राएलका राजाहरूको पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिनको राजकालका घटनाहरू सुरुदेखि अन्‍त्‍यसम्‍म यहूदा र इस्राएलका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 उनको शासनकालका अरू सबै घटनाहरू सुरुदेखि अन्‍तसम्‍मै यहूदा र इस्राएलका राजाहरूको इतिहासमा लेखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

26 आहाजले शुरू देखि अन्त सम्म गरेका अन्य कुराहरू यहूदा अनि इस्राएलका राजाहरूका इतिहास पुस्तकमा लेखिएका छन्।

Viz kapitola kopírovat




२ इतिहास 28:26

Následuj nás:

Reklamy


Reklamy