२ इतिहास 28:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 यहूदाका प्रत्येक सहरमा तिनले अरू देवताहरूलाई बलिदानहरू चढाउने ठाउँहरू निर्माण गरे, र याहवेह तिनका पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि यहूदाका सहरैपिच्छे अरू देवताहरूलाई बलिदान चढ़ाउनका निम्ति डाँड़ाहरूका थानहरू बनाए। यसरी तिनले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरलाई क्रोधित तुल्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 यहूदाका प्रत्येक ठूला-साना सहरहरूमा तिनले मूर्ति पुज्ने ठाउँहरू बनाए, जहाँ पराई देवताहरूलाई धूप बालिन्थ्यो। त्यसरी उनले आफूमाथि परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको क्रोध ल्याए। Viz kapitolaपवित्र बाइबल25 यहूदाका प्रत्येक शहरमा आहाजले अरू देवताहरूको पूजा गर्नका निम्ति धूप बाल्न उच्च स्थानहरू निर्माण गरे। आहाजले तिनका पुर्खाहरूले आज्ञा पालन गर्ने परमप्रभु परमेश्वरलाई अत्यन्त क्रोधित तुल्याए। Viz kapitola |