Online Bible

- Reklamy -




२ इतिहास 28:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अश्शूरका राजा तिग्लत-पिलेसेर तिनीकहाँ आए, तर तिनले उनलाई सहायताको साटो दुःख दिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब अश्‍शूरका राजा तिग्‍लत-पिलेसेर तिनलाई सहायता दिन आए, तर तिनलाई सहायता दिनुको सट्टा झन्‌ तिनलाई कष्‍ट दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 अश्‍शूरका महाराजाले आहाजलाई मद्दत दिनुको साटो उनको विरोध गरे र उनलाई कष्‍ट दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अश्शूरका राजा तिग्लत पिलेसेर आए अनि आहाजलाई सहायता गर्नका सट्टा कष्ट दिए।

Viz kapitola kopírovat




२ इतिहास 28:20

Následuj nás:

Reklamy


Reklamy