Online Bible

- Reklamy -




२ इतिहास 28:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब एफ्राइमका केही अगुवाहरू, यहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्याह, शल्‍लूमका छोरा यहिज्कयाह र हद्लैका छोरा अमासाले लडाइँबाट आएकाहरूसित तर्कवितर्क गरे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 तब कुनै-कुनै एफ्राइमका प्रधानहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासाले युद्धबाट फर्केर आइरहेकाहरूलाई भेट्टाएर भने,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 उत्तरी राज्‍यका चार जना मुख्‍य अगुवाहरूले पनि सेनाका कामको विरोध गरे। यी अगुवाहरू येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्लैको छोरो अमासा थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब एप्रैमका केही प्रमुखहरूले इस्राएली सेनालाई युद्ध देखि घर फर्किएर आएका देखे। ती प्रमुखहरूले इस्राएली सैनिकहरूसित भेट गरे अनि तिनीहरूलाई चेताउनी पनि दिए। ती प्रमुखहरू योहानानका छोरा अजर्याह, मशिल्लेमोतको छोरा बेरेक्याह, शल्लूमका छोरा हिजकियाह अनि हद्लेका छोरा अमासा थिए।

Viz kapitola kopírovat




२ इतिहास 28:12

Následuj nás:

Reklamy


Reklamy