२ इतिहास 27:7 - पवित्र बाइबल नेपाली समकालीन संस्करण7 योतामको शासनकालका अरू घटनाहरू, तिनले लडेका युद्धहरू र गरेका अरू कामहरू, इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 योतामको राजकालका अरू घटनाहरू, तिनले गरेका सबै युद्ध र अरू काम इस्राएल र यहूदाका राजाहरूको पुस्तकमा लेखिएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 योतामको शासनकालका अरू घटनाहरू, उनका लडाइँ र नीतिहरू सबै इस्राएल र यहूदाका राजाहरूको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल7 योतामले गरेका अन्य कुराहरू अनि तिनका सबै युद्धहरू इस्राएली अनि यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्। Viz kapitola |